Advertisement

Hypertension उच्चरक्तचाप नियन्त्रण गर्ने ७ उपाय। Hypertension लाई यसरी गर्न सकिन्छ सजिलै रोकथाम ।

Hypertension उच्चरक्तचाप नियन्त्रण गर्ने ७ उपाय। Hypertension लाई यसरी गर्न सकिन्छ सजिलै रोकथाम । सामान्यतया उच्च रक्तचाप हुँदा उमेर, खानपान र तौल अनुसार फरक फरक हुने भए पनि औसत व्यक्तिहरूमा १४० भन्दा माथि माथिल्लो चाप र ९० भन्दा माथि तलको चाप भएमा त्यसलाई उच्च रक्तचाप मानिन्छ । यही अवस्थालाई नै हामीले उच्च रक्तचाप भएको भनी निकै सतर्कता अपनाउनुपर्ने भन्ने गर्छौं ।
उच्च रक्तचाप भएमा टाउको दुख्ने, चक्कर लाग्ने, थकान महसुस हुने, नाकबाट रगत बग्ने, अनिद्रा, मुटुको धड्कन बढ्ने, छाती भारी हुने, सास लिनमा कठिनाइ हुने, अचानक डर लाग्ने, आँखा धमिलो हुनेजस्ता लक्षण देखा पर्छन् ।यस्तो समस्या भएमा तुरुन्तै चिकित्सकको सल्लाहमा औषधी सेवन गर्नु पर्दछ । घरेलु औषधीको सेवन गरेर पनि उच्च रक्तचाप नियन्त्रण गर्न सकिन्छ । भिडियो अन्तिम सम्म हेर्नुहोला। समयमै उच्च रक्तचाप नियन्त्रण गर्न सहयोग मिल्नेछ ।
Thank you
Moms Nepal
(Mummy Nepal)

Hypertension,उच्च रक्तचाप ।,

Post a Comment

0 Comments